स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम वार्षिक समिक्षा गोस्टी सार्वजनिक खरिद सूचनाको हक सम्बन्धी ‌ऐन, २०६४ को दफा ५ (३) र नियमावली, २०५६ को नियम ३ बमोजिम प्रकाशित विवरण (चौथो त्रेमासिक- बैशाख, जेष्ठ, आषाढ) अान्तरिक अाय ठेक्का बन्दोबस्तका लागि सिलबन्दि बोलपत्र सम्बन्धी सूचना जिल्ला सभाको दोस्रो बैठक सम्पन्न स्थानीय तहमा कार्यरत वडा सचिव कर्मचारीहरूको विवरण जिल्ला समन्वय समितिमा कार्यरत कर्मचारीहरूको विवरण । नगरपालिका र गाउँपालिकामा कार्यरत प्रशासकीय अधिकृतहरूकाे विवरण सूचनाको हक सम्बन्धी ‌ऐन, २०६४ को दफा ५ (३) र नियमावली, २०५६ को नियम ३ बमोजिम प्रकाशित विवरण मूख्य निर्वाचन अधिकृत कार्यालयको मतदान स्थलमा कर्मचारी खटाइएको सम्बन्धी सूचना सहायता सूची सम्बन्धमा (चिनसँग सिमाना जाेडिएको जिल्लालार्इ) फाराम भरी पठाउने सम्बन्धमा (ताप्लेजुङ जिल्ला स्थित उल्लेखित गै.स.स.हरू) प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन, २०७३ रकम फुकुवा सम्बन्धमा । स्थानीय तहको शासन संचालन सम्बन्धमा जारी गरिएको आदेश, २०७३ गाउँ विकास समितिहरूकाे न्यूनतम शर्त तथा कार्यसम्पादन मापन मूल्याङ्कन २०७२-७३ नतिजा प्रकाशन बिषयगत योजना तर्जुमा समितिको बैठक सम्पन्न इलाका स्तरीय योजना तर्जुमा गोष्ठि सम्पन्न आ.व. २०७४/०७५ को कार्यक्रम तथा बजेट तर्जुमाको लागि बजेट शिलिङ तथा मार्गदर्शन सम्बन्धमा – गाउँ विकास समितिको कार्यालय, सवै निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत छनौट भएका योजना कार्यक्रमहरुको विववरण (आ.व. २०७३/०७४) र्इन्जिनियर र सव र्इन्जिनियर सेवा करारमा लिने सम्बन्धी सूचना ! उपभोक्ता समितिहरूलार्इ सम्झाैता गर्न अाउने बारेको अत्न्त जरूरी सूचना ! विजया दशमी, शुभ दिपावली तथा छठ पर्व, २०७३ काे शुभकामना अान्तरिक अाय ठेक्का बन्दाेवस्तका लागि सिलबन्दी बाेलपत्र / दरभाउ पत्र सम्बन्धी सूचना ! (ढुङ्गा, गिटी,वालुवा/ पटके सवारी साधन कर/ कृषि, वन तथा पशुजन्य जिल्ला निकासी कर) अार्थिक बर्ष २०७२/०७३ काे बार्षिक प्रगति समीक्षा सम्बन्धमा । स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिको कार्यशर्त तथा कार्यविधि (सफलताकाे कथा) LGCDP अन्तर्गत नागरिक सचेतना केन्द्रबाट केन्द्रका सदस्यहरूमा अाएकाे परिवर्तन गाउँ विकास समितिहरूकाे न्यूनतम शर्त तथा कार्यसम्पादन मापन मूल्याङ्कन २०७१-७२ नतिजा प्रकाशन नागरिक वडापत्रकाे सँगालाे, २०७३ प्रकाशन अान्तरिक अाय ठेक्का बन्दाेवस्तका लागि सिलबन्दी बाेलपत्र / दरभाउ पत्र सम्बन्धी सूचना ! जि.वि.स.का योजनाहरु अनुगमनका लागि सर्वदलीय अनुगमन टोली खटियो ।

सामाजिक सुरक्षा

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०६९ बमोजिम समाजका जेष्ठ नागरिक, एकल महिला, विधवा, दलित वर्ग, लोपोन्मुख आदिवासी जनजाति, अशक्त्त अपाङ्गता भएका नागरिकहरु एव दलित बालबालिकाहरुले सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नेछन् । सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नका लागि चालू आर्थिक वर्षको मंसिर १५ गते सम्ममा दरखास्त दिनु पर्नेछ ।

निम्न वर्गहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने छन् ।

सि न लक्षित समूह उमेर समूह लक्षित समूहले पाउने सुविधा (मासिक)
जेष्ठ नागरिक दलित ६० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक ५००।
जेष्ठ नागरिक अन्य ७० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक ५००।
एकल महिला ६० वर्ष उमेर पुगेका देहायका अवस्था भएका सबै एकल महिलाक विवाह नगरी बसेका एकल महिलाख सम्बन्ध विच्छेद भएका एकल महिला ५००।
विधवा महिला विधवा महिलाले विवाह गरेमा सामाजिक सुरक्षा भत्ता प्राप्त हुने छैन । ५००।
पूर्ण अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट रातो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु १०००।
आशिक अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट निलो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु ३००।
लोपोन्मुख आदिवासी जनजाति १०००।
दलित बालबालिका पाँच वर्ष उमेर पुरा नभएका दलित बालबालिका २००।



गा.वि.सका नाम्हरु आ.व (चौमासिक) जेष्ठ नागरिक जेष्ठ नागरिक कर्णाली जेष्ठ नागरिक दलित एकल बिधवा पूर्ण अशक्त अपांग आंशिक अशक्त लोपोन्मुख बालबालिका डाउनलोड
पु पु पु पु पु पु पु
Skip to toolbar