/ "स्वस्थ समाज ,समृद्ध नेपाल र विश्व शान्तिका लागी योग " दशौं राष्ट्रिय योग दिवस कार्यक्रम जिसस ताप्लेजुङका प्रमुख श्री छिरिङ लामा ज्यूको प्रमुख आतिथ्यतामा विभिन्न संघ संस्था कार्यालयका प्रमुख ज्यूहरु पत्रकार ,सुरक्षाकर्मी ज्यूहरुको उपस्थितिमा सम्पन्न भयो।
"स्वस्थ समाज ,समृद्ध नेपाल र विश्व शान्तिका लागी योग " दशौं राष्ट्रिय योग दिवस कार्यक्रम जिसस ताप्लेजुङका प्रमुख श्री छिरिङ लामा ज्यूको प्रमुख आतिथ्यतामा विभिन्न संघ संस्था कार्यालयका प्रमुख ज्यूहरु पत्रकार ,सुरक्षाकर्मी ज्यूहरुको उपस्थितिमा सम्पन्न भयो।