ताप्लेजुङ, नेपाल
जिल्ला समन्वय समिति ललितपुरका प्रमुख श्री ऋषिदेव फुयालज्यू लगायत सदस्य तथा कर्मचारीहरुको टीलीलाई स्वागत तथा अन्तरकृया
ताप्लेजुङका प्रजिअ श्री शिवराज सेढाई ज्यूलाई जिल्ला समन्वय समिति प्रमुख श्री छिरिङ लामा ज्यू ,समन्वय समिति उप-प्रमुख श्री कृष्ण प्रसाद ज्यूबाट कार्यालयमा स्वागत गर्नु भयो।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी श्री नेत्रप्रसाद शर्मा ज्यूलाई बिदाइ जिल्ला समन्वय समिति परिवारबाट
सशस्त्र प्रहरी बल,नेपाल नं. १ गुल्म हे. क्वा कञ्चनजंघा ताप्लेजुङमा सरुवा भइ आउनु भएका D.S.P श्री प्रमोद प्रकाश पाठक ज्यूलाई जिल्ला समन्वय समिति प्रमुख श्री छिरिङ लामा ज्यूबाट स्वागत
जिल्ला समन्वय समिति कार्यालय परिसरभित्र डेंगी संक्रमण रोकथाम सम्बन्धी लार्भा खोज र नष्ट गर सम्बन्धी सरसफाई कार्यक्रम सम्पन्न भयो।
शाखा अधिकृत श्री प्रभा आले मगरलाई जि स स को कार्यालयमा स्वागत गर्ने क्रममा
जि स स को नियमित बैठक पश्चात
कार्यालयमा जिल्ला समन्वय अधिकारी श्री डम्बर बहादुर जि.सी. सरलाई जिल्ला समन्वय समिति परिवारको तर्फबाट स्वागत
मिति २०८२ जेष्ठ १५ बिहिवारका दिन १८ औं गणतन्त्र दिवस २०८२ को पावन अबसरमा पाथीभरा बहुमुखी क्याम्पसमा झण्डोतल तथा क्याम्पसमा अध्यनरत बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम
जिल्ला समन्वय अधिकारी प्रतिभा राई ज्युलाई जिल्ला समन्वय समिति पदाधिकारी ज्युहरु साथै कर्मचारी परिवारबाट स्वागत गर्ने क्रममा
"स्वस्थ समाज ,समृद्ध नेपाल र विश्व शान्तिका लागी योग " दशौं राष्ट्रिय योग दिवस कार्यक्रम जिसस ताप्लेजुङका प्रमुख श्री छिरिङ लामा ज्यूको प्रमुख आतिथ्यतामा विभिन्न संघ संस्था कार्यालयका प्रमुख ज्यूहरु पत्रकार ,सुरक्षाकर्मी ज्यूहरुको उपस्थितिमा सम्पन्न भयो।
जिल्ला समन्वय समिति ताप्लेजुङको नियमित बैठक समन्वय प्रमुख छिरिङ लामा ज्यूको अध्यक्षतामा जिल्लाको विभिन्न बिषयहरुमाथी छलफल सहित महत्त्वपूर्ण निर्णयहरु गरि बैठक सम्पन्न भयो।